रामेछापमा भूकम्पको धक्का

दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ।  

काठमाडौं :  रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार रामेछापको भटौली केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको हो।

दिउँसो २ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको केन्द्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *