जेनजी आन्दोलनका घटनाको एमालेले एक-एक हिसाब राखेको छ: महेश बस्नेत

बस्नेतले गृहमन्त्रीलाई अपराधीलाई कारबाही गर्न आग्रह गर्दै डिजीटल जेनरेसन फोर्स बनाएर उजुरी दिने योजना बताएका छन्।

२३ असोज, काठमाडौं । एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको हिसाब राखेको भन्दै आफूहरुलाई पक्राउ गरेर देखाउन चुनौती दिएका छन्।

बस्नेतले गृहमन्त्रीलाई अपराधीलाई कारबाही गर्न आग्रह गर्दै डिजीटल जेनरेसन फोर्स बनाएर उजुरी दिने योजना बताएका छन्।

उनले भ्रष्टाचार छानबिन वर्तमान मन्त्री रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्न अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *