राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
शनिबार स्वास्थ्य समस्या भएपछि राष्ट्रपति पौडेल मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएका थिए।
२६ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
शनिबार स्वास्थ्य समस्या भएपछि राष्ट्रपति पौडेल मनमोहन कार्डियोथोरासिक सेन्टरमा भर्ना भएका थिए।
उनको स्वास्थ्य समस्या कारण शनिबार विहानको जेनजीसँगको छलफल सोमबारका लागि सारिएको थियो।