सरकारविरूद्ध माइतीघरमा जेनजीको प्रदर्शन
उनीहरूले 'सुशीलाको पाराले, दु:ख पाए साराले' लगायत नारा लेखिएका पम्प्लेटहरू प्रदर्शनमा प्रयोग गरेका छन्।
११ मंसिर, काठमाडौँ। जेनजी युवाहरूले माइतीघर मण्डलामा सरकारको विरोधमा प्रदर्शन गरेका छन्।
उनीहरूले ‘सुशीलाको पाराले, दु:ख पाए साराले’ लगायत नारा लेखिएका पम्प्लेटहरू प्रदर्शनमा प्रयोग गरेका छन्।
प्रदर्शनले जेनजी पुस्ताका मागहरू सम्बोधन नगरेको सरकारप्रति असन्तुष्टि जनाएको छ।