धनगढीमा सुरु भयो नेकपाको एकता सभा

सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्नेछन् ।

१२ मंसिर, काठमाडौं । धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको पार्टी एकता सन्देश सभा सुरू भएको छ ।

सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्नेछन् ।

धनगढीको कर्भडहलमा सभा हुनु अघि धनगढी चौराह र क्याम्पस चोकबाट र्‍याली निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *