रवि–बालेन–कुलमानबीच मध्यरातको एकता वार्ता विफल, आज पनि प्रयास जारी

‘आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन हो, त्यसको समयसीमालाई ख्याल गर्दै कुलमानसँग आज पनि सहमतिको प्रयास हुन्छ,’ एक नेताले भने ।

१४ पुस, काठमाडौं । काठमाडौंका मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार मध्यरातसम्म भएको एकता वार्ता विफल भएको छ । नेताहरुका अनुसार सहमतिमा पुग्ने प्रयासमा आज पनि छलफल भने जारी रहने छ ।

‘आज निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन हो, त्यसको समयसीमालाई ख्याल गर्दै कुलमानसँग आज पनि सहमतिको प्रयास हुन्छ,’ एक नेताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *