कांग्रेस नेतृ आरजु दिल्ली प्रस्थान

राणा नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट दिल्ली उडेकी हुन्। उनी भारत जानुको कारण भने खुलाइएको छैन ।

काठमाडौं — कांग्रेस नेतृ एवं पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणा सोमबार भारत प्रस्थान गरेकी छन्।

राणा नेपाल एयरलाइन्सको आरए–२१७ को उडानबाट दिल्ली उडेकी हुन्। उनी भारत जानुको कारण भने खुलाइएको छैन ।

यसअघि आइतबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल दिल्ली पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *