उच्च र जिल्ला अदालतका २५ न्यायाधीशहरूको सरुवा , को कहाँ ?

न्याय परिषद् बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ जना न्यायाधीशहरुको सरुवा सिफारिस गरेको हो


१२ पुस, काठमाडौं । न्याय परिषद्ले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।

शुक्रबार बसेको न्याय परिषद् बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १६ जना न्यायाधीशहरुको सरुवा सिफारिस गरेको हो।

विशेष अदालतका आठ न्यायाधीशमध्ये डा। खुसीप्रसाद थारुको उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा सिफारिस भएको छ । उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश बिदुर कोइरालालाई तोक्न पनि न्यायपरिषद्ले सरकारलाई परामर्श दिएको छ ।

null

 

null

null

null

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *