पूर्वडीआईजी जोशीलाई पनि धरौटीमा छाड्न आदेश

उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो


२५ पुस, काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनलाई ८८ लाख लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यही अभियोगमा रास्वपा सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *