महाकुम्भ मेलामा कांग्रेस सभापति देउवा सहभागी नहुने
देउवाले कुम्भ स्नान गर्ने र वक्ताका रुपमा सहभागी हुन लागेका थिए। अन्तिम समयमा आएर उनले भ्रमण रद्ध गरेका छन्।

८ फागुन, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाकुम्भ मेलामा सहभागी नहुने भएका छन्। इन्डिया फाउण्डेसनले भारतको प्रयोगराजमा जारी महाकुम्भ मेलामा आउन कांग्रेस सभापति देउवालाई निमन्त्रणा पठाएको थियो।