बागमती प्रदेशको प्रधानमन्त्री कप खेल्ने टिम घोषणा
बागमतीको टिममा रहेर यो पटक नन्दन यादवले पनि खेल्दैछन् ।
२३ फागुन, काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप खेल्ने टिम घोषणा गरेको छ । छनोट चरणको खेल पूरा गरि बागमतीले पृथु बास्कोटाको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने टिम घोषणा गरेको हो ।
बागमतीको टिममा रहेर यो पटक नन्दन यादवले पनि खेल्दैछन् ।
पृथु बास्कोटा(कप्तान), रिजन ढकाल, नन्दन यादव, प्रतिश जि.सी, सुर्य तामाङ, रित गौतम, सुमन सनार, गौतम केसी, विपिन आचार्य, सौरभ शहकर्मी, अशुतोष घिरौया, शुभ कंसाकर, इशान पाण्डे, सोनु देवकोटा, विवेक राना मगर
वैकल्पिक खेलाडी:
साकार गजुरेल, आदिल खान, तिलक राज भण्डारी, प्रतिक श्रेष्ठ र उत्तम थापा मगर