काठमाडौंमा भूकम्पको धक्का


१३ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको हो। यसबारे थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *