मोदीले भने– अपरेशन सिन्दूर देशको लागि गर्वको क्षण
प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै सेनाको प्रशंसा गरेका छन्।
काठमाडौं : पहलगाम आतंकवादी हमलाको उचित जवाफ दिन पाकिस्तानमा हवाई आक्रमण गरेको भारतले जनाएको छ।