नेपाल र हङकङबीचको खेल रद्द
वर्षाले मैदान भिजेका कारण खेल रद्द हुँदै दुवै टिमले अंक बाँडेका हुन्।

आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र हङकङबीचको खेल रद्द भएको छ।
वर्षाले मैदान भिजेका कारण खेल रद्द हुँदै दुवै टिमले अंक बाँडेका हुन्।