साफ यू-१९ टिम स्वदेश फिर्ता

साफ यू-१९ च्याम्पियनसिपमा सेमिफाइनल खेलमा बंगलादेशसँग हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो। 

काठमाडौं : साफ यू-१९ च्याम्पियनसिप खेलेर नेपाली युवा टिम स्वदेश फर्किएको छ।

साफ यू-१९ च्याम्पियनसिपमा सेमिफाइनल खेलमा बंगलादेशसँग हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।

नेपाली टिम मंगलबार बिहान १०:१५ मा स्वदेश आइपुगेका हुन्। नेपालले समूह बी मा रहेर उपविजेताको रूपमा सेमिफाइनल खेलेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *