जाजरकोटमा भूकम्पको धक्का

आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो।

काठमाडौं : जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ। आज दिउँसो २ बजेर २५ मिनेटमा भूकम्प गएको हो।

भूकम्प मापन केन्द्रका अनुसार जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *