राप्रपा नेता बालाराम घर्तीमगरको निधन

हाल राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्तीमगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।

२७ असार, काठमाडौं । राप्रपाका पुराना नेता बालाराम घर्तीमगरको निधन भएको छ ।

८७ वर्षीय घर्तीमगरको ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारको क्रममा आज निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

हाल राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका घर्तीमगर पञ्चायतकालमा पटक–पटक मन्त्री भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *