‘हामीसँग कानुनले नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ,’ उनले भने, ‘गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
२९ असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको जानकारी दिए ।
‘अहिले मनसुनको समयमा विभिन्न जोखिमहरु उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरू गर्न तयारी गरिरहेका छौं,’ उनले भने ।
लेखकले गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत बताए ।
‘हामीसँग कानुनले नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ,’ उनले भने, ‘गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
Previous Post: इनरुवामा घरभित्रै मृत भेटिए दम्पत्ति, घटना शंकास्पद
Next Post: मौद्रिक नीतिपछिको सेयर बजार १ प्रतिशत बढ्यो
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। आइतबार सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको हो। — विस्तृतमा
जेठ, काठमाडौं । भारतको तेलंगाना राज्यमा अत्यधिक गर्मी र लु (तातो हावाको लहर) का कारण १६ जनाको मृत्यु भएको — विस्तृतमा
धादिङ : धादिङको थाक्रे गाउँपालिका–२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान करिब — विस्तृतमा
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा आक्रमण भएको छ । यस — विस्तृतमा
१६ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् र — विस्तृतमा
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको — विस्तृतमा
भक्तपुर: भक्तपुर-२ मा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्। पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका सचिवसमेत — विस्तृतमा
२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट — विस्तृतमा
२१ फागुन, काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ । विहान ७ बजेबाट सुरु — विस्तृतमा
ओखलढुंगा- ओखलढुंगाको एक मतदान केन्द्रमा मतदान गर्ने सम्पूर्ण मतदाताले नै मतदान बहिष्कार गरेका छन् । मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित टोक्सेल — विस्तृतमा
२१ फागुन, काठमाडौं । सिन्धुपाल्चोकमा अपांगता भएका एक व्यक्तिको भोट आफ्नो इच्छा विपरीतका उम्मेदवारलाई हालेको पाइएको छ । पाँचपोखरी — विस्तृतमा
२१ फागुन, काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि — विस्तृतमा