गृह मन्त्री रमेश लेखकको घरमा आगजनी

आक्रोशित उक्त भिडले मन्त्री लेखकको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

काठमाडौं :  गृह मन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ ।

केहीबेरअघि मन्त्री लेखकको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।

आक्रोशित उक्त भिडले मन्त्री लेखकको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *