गृह मन्त्री रमेश लेखकको घरमा आगजनी
आक्रोशित उक्त भिडले मन्त्री लेखकको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।
काठमाडौं : गृह मन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ ।
केहीबेरअघि मन्त्री लेखकको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् ।
आक्रोशित उक्त भिडले मन्त्री लेखकको घरमा आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिए ।