ठमेलस्थित क्यासिनो वाल्डोका अध्यक्ष च्यान मिन चिङ पक्राउ

क्यासिनोबाट चार भारतीय र दुई नेपाली महिलालाई पक्राउ गरेको थियो।

१३ पुस, काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको छ।

यसअघि प्रहरीले क्यासिनोबाट चार भारतीय र दुई नेपाली महिलालाई पक्राउ गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *