११ सय रुपैयाँले घट्यो सुनको मूल्य

आज ११ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ। 

नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार सुनको आज ११ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार एक तोला सुन १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। ५० रुपैयाँले घटेर आज प्रतितोला चाँदी २२ सय ९० रुपैयाँमा  खरिदबिक्री भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *