सुनको भाउ २ लाख ३३ हजार

आइतबारको तुलनामा आज २ हजार २ सय रुपैयाँ मूल्य बढेको हो।

२० असोज, काठमाडौं । आज सोमबार २ लाख ३३ हजार १ सय रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा आज २ हजार २ सय रुपैयाँ मूल्य बढेको हो। अघिल्लो दिन २ लाख ३० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।

चाँदी दशैंपछि प्रतितोला १५० रुपैयाँ बढेको छ । असोज १२ गते प्रतितोला २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार २ हजार ९६० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३० रुपैयाँले चाँदी बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *