नेपाली सेनाको टोली पाँचखालबाट काठमाडौं पठाइयो

पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो ।

२६ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं पठाइएको छ ।

पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *