टोखामा एक युवकको हत्या, २ जना पक्राउ

पक्राउ परेकाहरुले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर  घाइते भएका थिए र उनको मृत्यु भएको थियो।

२४ भदौ, काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको छ।

हत्या आरोपमा उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई पक्राउ गरिएको छ।

पक्राउ परेकाहरुले बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर  घाइते भएका थिए र उनको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *