चितवनलाई पहिलो झट्का

१ रन बनाएर हसन इसाखिल आउट भएका छन्


३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा चितवन राइनोजलाई पहिलो झट्का लागेको छ।

१ रन बनाएर हसन इसाखिल आउट भएका छन्। कर्णालीका कप्तान सोमपाल कामीले गुल्शन झाबाट उनलाई क्याच गराएका हुन्।

कर्णालीले चितवनलाई १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *