सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला सुनको मूल्य १ लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको छ


५ पुस, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४८ हजार ५०० रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ लाख ४९ हजारमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी भाउ पनि घटेको छ। २० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *