मापदण्ड विपरीत सञ्चालित बाइक वर्कसपमा महानगरको ताला

हामीले बाइक वर्कसप हटाउन पटक(पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताला लगाएका हौं


११ पुस, काठमाडौं । महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ ।

काठमाडौं महानगरपालिकाले पटक पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका–३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो ।

महानगर प्रहरीका एक अधिकारीले ‘हामीले बाइक वर्कसप हटाउन पटक(पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताला लगाएका हौं,’ भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *