शेरादरबारको जग्गाबारे एमालेले माग्यो गृहमन्त्रीको जवाफ

समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लेखक लगायत समिति सदस्यहरू उपस्थित छन्


१८ पुस, काठमाडौं । शेरादरबारको जग्गाबारे एमालेले गृहमन्त्री रमेश लेखकसँग जवाफ माग गरेको छ । एमाले सांसद बासुदेव घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ माग गरेका हुन् ।

सांसद घिमिरेले  ‘शेरा दरवारबारे भएको के हो रु गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ,’ भने ।

समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री लेखक लगायत समिति सदस्यहरू उपस्थित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *