सुनको मूल्य १ हजारले घट्यो

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ तोकेको थियो।


९ फागुन, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको भाउ १ लाख ७० हजार कायम भएको छ।

अघिल्लो दिन बिहीबार प्रतितोला सुन १ हजार ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ तोकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *