एमाले सचिवालय बैठक सुरु
बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गर्ने जनाइएको छ ।

४ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री ओलीले ब्रिफिङ गर्ने जनाइएको छ ।