युईएफए नेसन्स लिगः पोर्चुगल १—१ क्रोएशिया
युईएफए नेसन्स लिगमा पोर्चुगलले क्रोएशियासँग १—१ को बराबरि खेलेको छ । पोर्चुगलको लागि जोआओ फेलिक्सले गोल गरे भने क्रोएशियाका लागि ओस्को ग्वार्डियोलले गोल गरे बराबरि सँगै क्रोएशिया क्वार्टरफाइन पुगेको छ ।