समर्थकहरूले तीनकुनेमा व्यक्तिका घर तोडफोड

समर्थकहरूले तीन व्यक्तिका घर समर्थकहरूले पनि तोडफोड गरेका छन् ।


१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शनमा अवस्था तनावग्रस्त बनेको छ । अहिले त्यहाँ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिरहेको छ ।

समर्थकहरूले तीन व्यक्तिका घर समर्थकहरूले पनि तोडफोड गरेका छन् । अवस्था तनावग्रस्त भएपछि तीनकुनेमा राजावादीको कार्यक्रम बिथोलिएको छ ।

राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *