सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो


६ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ पुगेको छ।

महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ।

चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।|

Leave a Reply

Your email address will not be published. Required fields are marked *