प्रतिनिधिसभा बैठक बस्दै,के छन् एजेण्डा ?
बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति राज किशोर यादवले अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८९ पेश गर्ने कार्यसूची छ।

काठमाडौं : संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजेका लागि बैठक बस्दैछ।