१९ केजी गाँजासहित युवक पक्राउ

उनलाई जेब्रा झोलामा लुकाइ छिपाइ ल्याएको १९ केजीख  ८०० ग्राम तौल भएको ६ पोका गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले जनाएको छ । 

प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट नियमित सवारी चेकजाँचका क्रममा आइतबार बिहान ५:३० बजे लिसङ्खु पाखर गाउँपालिका -२ सिन्धुपाल्चोकका-१९ वर्षीय समीर लामा १९ केजी गाँजासहित पक्राउ परेका हुन् ।

उनलाई जेब्रा झोलामा लुकाइ छिपाइ ल्याएको १९ केजीख  ८०० ग्राम तौल भएको ६ पोका गाँजासहित पक्राउ गरिएको इप्रका आँबुखैरेनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *