यी हुन् सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जना (नामावली)

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहेको घरबाट ४ दिनदेखि बेपत्ता परिवारका सबै सदस्यको नामावली प्राप्त गरेको हो ।

१२ साउन, काभ्रेपलाञ्चोक । सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट बेपत्ता भएका एकै परिवारका १६ जनाको नामावली अनलाइनखबरले प्राप्त गरेको छ ।

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा रहेको घरबाट ४ दिनदेखि बेपत्ता परिवारका सबै सदस्यको नामावली  प्राप्त गरेको हो ।

बेपत्ता हायू परिवारको सूची :

१. उर्मिला हायू (आमा-५२ वर्ष)

२. कमला हायू (छोरी-२७ वर्ष)

३. कोमल माया हायू (बुहारी-२३ वर्ष)

४. उषा हायू (छोरी-२२ वर्ष)

५. सुजता हायू (छोरी-२२ वर्ष)

६. अस्मिता हायू (छोरी-१८ वर्ष)

७. शान्ता हायू (छोरी-१२ वर्ष)

८. राजु हायू (छोरा-२९  वर्ष)

९. हिमाल हायू (छोरा-२४ वर्ष)

१०. लालबहादुर हायू (छोरा-१६ वर्ष)

११. बेगबहादुर हायू ( छोरा-१४ वर्ष)

१२. लक्की हायू (छोरा-११ वर्ष)

१३. सुवर्ण हायू (छोरा-१२ वर्ष)

१४. ओमकुमारी हायू (छोरी-१० वर्ष)

१५. अर्जुन हायू (नाती-१ वर्ष)

१६. रियासा हायू (नातिनी-४ वर्ष )

Leave a Reply

Your email address will not be published. Required fields are marked *