डा.शेखर कोइराला पक्षका रमेश महत र उत्तम जोशी अविश्वासको प्रस्तावको विपक्षमा देखिए ।
सभापति शेरबहादुर देउवातिरका सांसद दुवैतिर विभाजित छन् । नेता प्रकाशमान सिंह पक्षका सांसद पनि दुईतिर देखिएका छन् । सिंहनिकट प्रदेश सांसद कञ्चन वादे र दिपेन्द्र श्रेष्ठ संसदीय दलका नेता लामालाई हटाउन साथ दिए भने त्यही पक्षकी सांसद हरिप्रभा खड्गी अविश्वासको प्रस्तावको विपक्षमा देखिइन् ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पक्ष निकट श्याम खड्का अविश्वासको प्रस्तावको पक्षमा उभिएका छन् ।
पक्षमा उभिएका १५ सांसद :
१. बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. क्षत्रबहादुर बम्जन
९. गिता गुरूङ
१०. मसिना खड्का
११. तिर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी
लामाको विपक्षमा देखिएका २२ सांसद:
१. इन्द्रबहादुर बानियाँ
२. शिवराज अधिकारी
३. कञ्चनचन्द्र वादे
४. दिपेन्द्र श्रेष्ठ
५. पुकार महर्जन
६. बिनु रायमाझी पौडेल
७. यमुना देवी श्रेष्ठ
८. उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तामाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीना पराजुली
१३. याङ्किला शेर्पा
१४. मीन कृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. कृष्णबहादुर तामाङ