सु्नको मूल्य २ लाख ७० हजार नाघ्यो

महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। 

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ७० हजार ६०० कायम भएको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।

यस्तै चाँदीको भाउ पनि आकासिएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ४ हजार ८३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार ३०० र  चाँदी  ४ हजार ४०० रुपैयाँ पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *