मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन्।

२७ असोज, जनकपुरधाम। मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै सोमबार पदबाट राजीनामा दिएकी छन्।

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन्।

सत्तागठबन्धनका कांग्रेस र एमालेले समर्थन फिर्ता लिइसकेका छन् भने सिंहलाई हाल लोकतान्त्रिक समाजवादी पार्टीको मात्र समर्थन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *