काठमाडौंमा भूकम्पको धक्का

विवरण आउन बाकि छ


१८ पुस, काठमाडौं । काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको  धक्का महसुस भएको छ ।

बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *