Click to toggle navigation menu.

सबै समाचारहरु

दुर्गा प्रसाईंलाई साइबर ब्‍यूरो भोटाहिटी पठाइयो

४ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध  — विस्तृतमा

तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि असोज सम्ममा  — विस्तृतमा

सीआईबी द्धारा दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।  — विस्तृतमा

गृहमन्त्री लेखकद्धारा देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन सुरक्षा निकायलाई निर्देशन

४ मंसिर, काठमाडौं । देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।  — विस्तृतमा

भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक गुरुङको जग्गा दानविरुद्धको रिट न्यायाधीशद्वय सपना मल्ल र अब्दुल मुसलमानको इजलासमा

४ मंसिर, काठमाडौं । न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासमा नेकपा एमालेको कार्यालय भवन बनाउन व्यवसायी  — विस्तृतमा

सिके राउतलाई आरोप प्रमाणित गर्न सांसद सापकोटाको चुनौती

४ मंसिर, काठमाडौं । जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ -सापकोटा_ nfO{ पार्टी फुटाउने गतिविधि गरेको आरोपमा जनमत पार्टीले  — विस्तृतमा

अस्ट्रेलियाद्वारा पाकिस्तानसँगको टी–२० सिरिजमा अस्ट्रेलियाद्वारा क्लिन स्वीप

३ मंसिर, काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज क्लिन–स्वीप गरेको छ । सोमबार भएको तेस्रो  — विस्तृतमा

युईएफए नेसन्स लिगः पोर्चुगल १—१ क्रोएशिया

युईएफए नेसन्स लिगमा पोर्चुगलले क्रोएशियासँग १—१ को बराबरि खेलेको छ । पोर्चुगलको लागि जोआओ फेलिक्सले गोल गरे भने क्रोएशियाका  — विस्तृतमा

त्रिशूली नदिमा ट्रक खस्यो, ३ जनाको उद्धार

४ मंसिर, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको खयरघारीबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको छ। नवलपरासीबाट  — विस्तृतमा

प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न प्राविधिक समिति गठन

३ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्मुत प्राधिकरणले काटेका बिलबिजकको  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration heart flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist