आज सुनचाँदीको मूल्य स्थिर

सुन प्रतितोला एक लाख ८९ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


७ वैशाख, काठमाडौं ।  आइतबार सुन प्रतितोला एक लाख ८९ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *