Click to toggle navigation menu.

‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ उद्घाटनमा प्रधानमन्त्री ओली सहभागी

२८ मंसिर, काठमाडौं । काठमाडौंमा ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’ सुरु भएको छ । याक एण्ड यति होटलमा आयोजित उद्घाटन  — विस्तृतमा

काठमाडौंमा यस वर्षको हिउँदयाममा अहिलेसम्मकै जाडो

२८ मंसिर, काठमाडौं । काठमाडौंको जाडो हिजोको तुलनामा आज झन् बढेको छ । हिजोको तुलनामा झन् घटेर काठमाडौंको न्यूनतम  — विस्तृतमा

लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा :सहकारी प्रकरण

२८ मंसिर, काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जना विरुद्ध मोरङको  — विस्तृतमा

नेपाल पत्रकार महासंघको बिभिन्न पदको लागि मतदान हुँदै

२७ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ। आज हुने निर्वाचनले केन्द्रीय समिति, प्रदेश  — विस्तृतमा

झापाबाट करिब ३० हजार अमेरिकी डलरसहित एकजना पक्राउ

२७ मंसिर, काठमाडौं । झापाको पूर्व पश्चिम राजमार्ग बाट करिब ३० हजार अमेरिकी डलरसहित १ जना पक्राउ परेका छन्  — विस्तृतमा

महान क्रिकेटर ब्रायन लारा शुक्रबार नेपाल आउँदै

विश्व क्रिकेटका महान क्रिकेटर ब्रायन लारा शुक्रबार नेपाल आउँदै छन् । ट्रिनिडाड एन्ड टोबागोका ५५ वर्षीय लिजेन्ड लारा विहान ८ः२०  — विस्तृतमा

चार महिनामा ५ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो

२७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको  — विस्तृतमा

अदालतद्धारा दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश, तर तत्काल नछुट्ने

२७ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । तर,   — विस्तृतमा

काठमाडौंलाई हराउँदै जनकपुर प्लेअफमा

२७ मंसिर, काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । काठमाडौं गोर्खाजलाई ५  — विस्तृतमा

त्रिवि सभाले पारित गर्‍यो ११ बुँदे नीति

२७ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) बाट ११ वटा नीति पारित भएको छ । बिहीबार बसेको सभाबाट  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration heart flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist