एकैदिन ५ हजार २ सय बढ्यो सुन

सुनको भाउ मंगलबार एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ।

९ मंसिर, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले ९ मंसिरका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ।

सुनको भाउ मंगलबार एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ।

चाँदीको भाउ पनि प्रतितोला ८५ रुपैयाँले बढेर ३२०० रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *